नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा स्थगित



काठमाडौं । भदौ १५ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमण बढिरहेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

यसअघि साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र युएईविरुद्धको सेमिफाइनल रद्ध, युएई फाइनलमा

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ

म्याराडोनाको उपचारमा संलग्न आठ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको

एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र