राखेपका कर्मचारी र खेलाडीहरुको कोरोना परीक्षण



ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ । राखेपको सदस्य नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठको पहलमा ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको हो ।

श्रेष्ठ अध्यक्ष रहेको लायन्स क्लब र राखेपले संयुक्तरुपमा खेलाडी राखेपका कर्मचारी र अन्य खेलाका खेलाडीहरुको समेत कोरोना परीक्षण गरेको श्रेष्ठले जानकारी दिए । ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परीक्षण गरिएको हो । सुरुमा ९० जनाको परीक्षण गर्ने टार्गेट राखेकामा पछि कर्मचारी अन्य खेलका खेलाडीहरु लगायत गरेर २०० जना पुगेको श्रेष्ठले बताए । सबै जनाको त्रिपुरेश्वरस्थित राखेप परिषरमा कोरोना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न

म्याराडोनाका चिकित्सकमाथि लापरबाहीको आशङ्कामा छानबिन गरिने

आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय विवरण सार्वजनिक

काठमाडौं । प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार