स्क्वास प्रशिक्षकलाई कारोना संक्रमण



काठमाडौं । स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पीसीआर परीक्षण गराएकोमा रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको बताए । उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन् । उनले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गराइने बताए । उनी डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी

राजविराज । ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ बिहीबार राजविराजमा आयोजित किशोरी

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मी । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन

सूर्य नेपाल काठमाडौं ओपनमा रविको अग्रता कायमै

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल