प्रशिक्षक कोरोना संक्रमण भेटिएपछि खेल स्थगित



प्रशिक्षक मिकेल आर्टेटामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । इङ्लिस फुटबल क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । अन्तर्रा्ष्ट्रिय सन्चार माध्यमका अनुसार आर्टेटालाई संक्रमण भेटिएपछि आर्सनलले शनिबार ब्रिघ्टनसँग खेल्ने भनिएको खेल स्थगित भएको छ ।

यसअघि म्यानचेस्टर सिटीसँग हुने भनिएको खेल पनि रद्ध भएको थियो । युरोपा लिगअन्तर्गत दुई साता अघि ग्रिसको ओलम्पियाकोससँग भिडेको आर्सनलका खेलाडी र प्रशिक्षक त्यसयता तनावमा छन्।

ओलम्पियाकोसका अध्यक्षलाई कोरोनाको संक्रमण देखिएपछि उनिहरु चिन्तित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई