आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश



आर्सनल फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

राति भएको खेलमा आर्सनलले पोर्ट्समाउथलाई उसैको मौनमा २–० गोलले हरायो । आर्सनलको जितमा स्रोक्राटिस पासास्थापोलोस र एडी नेकेथियाले गोल गरेका थिए । स्रोक्राटिसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

एडी नेकेथियाले ५१औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरुष भलिबलमा एसियाडबाट बाहिरियो नेपाल

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ

भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह, फाइनल खेलमा तीन हजार टिकट बिक्री

कास्की । सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा

भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ