फाइनलमा युएईद्वारा कुवेतलाई १०२ रनको अन्तरले पराजित



काठमाडौं । एसीसी वेस्टर्न रिजन टी(२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ । बिहीबार ओमानमा भएको प्रतियोगिताको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए भने बलिङमा सुल्तान अहेमदले ४ विकेट लिए ।युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धा्रित २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । कुवेतका लागि मोहम्मद अस्लाम नवफरले अविजित रहँदै सर्वा्धिक २३ रन बनाए । कुवेतलाई कम स्कोरमा रोक्न युएईका सुल्तान अहेमदले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अहेमद राजाले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली

ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।

लिभरपुललाई हराउँदै म्यानचेस्टर एफए कपको पाँचौं चरणमा प्रवेश

लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

बायर्न ७ अंककासाथ शीर्ष स्थानमा

जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ