फाइनलमा युएईद्वारा कुवेतलाई १०२ रनको अन्तरले पराजित



काठमाडौं । एसीसी वेस्टर्न रिजन टी(२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ । बिहीबार ओमानमा भएको प्रतियोगिताको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए भने बलिङमा सुल्तान अहेमदले ४ विकेट लिए ।युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धा्रित २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । कुवेतका लागि मोहम्मद अस्लाम नवफरले अविजित रहँदै सर्वा्धिक २३ रन बनाए । कुवेतलाई कम स्कोरमा रोक्न युएईका सुल्तान अहेमदले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अहेमद राजाले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले