रसियन खेलाडी मारियाद्वारा टेनिस सन्यासको घोषणा



काठमाडौं । रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पाँच पटकसम्म ग्रायाण्ड स्लेम विजेता रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी हुन । शारापोवाले ३२ वर्षकै उमेरमा टेनिसबाट सन्यासको घोषणा गरेकी छन् ।

साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि उनले २०१४ मा फेरि विम्वलडन जितिन् ।

उनी सन् २००५ मा पहिलो पटक विश्व नम्बर एक वरीयतामा पुगेकी थिइन् । २०१७ मा टेनिसमा फर्केपछि उनले ओपनको उपाधि जितेकी थिइन् । यो उनको करियरको ३६औं उपाधि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र