इन्स्टाग्राम अकाउन्ट खोलिएको २४घण्टाभित्र झण्डै १० लाख फलोओर्स



काठमाण्डौ । पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको हो ।

रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् ।
रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका छन् भने आफ्ना बुवाको जस्तै कौशल देखाउन सिपालु भइसकेका छन् । त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।

इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलो गरेका छन् । साथै उनले पाँच जनालाई फलो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र