केभिनले (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने



काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट आयरल्यान्डका केभिन ओ ब्रायनले खेल्ने भएका छन् । ब्रायनले काठमाडौं किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका हुन् ।
काठमाडौंले मंगलबार विज्ञप्ति निकाल्दै केभिनलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको बताएको हो । काठमाडौंले उनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पारेका थिए । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय