केभिनले (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने



काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट आयरल्यान्डका केभिन ओ ब्रायनले खेल्ने भएका छन् । ब्रायनले काठमाडौं किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका हुन् ।
काठमाडौंले मंगलबार विज्ञप्ति निकाल्दै केभिनलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको बताएको हो । काठमाडौंले उनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पारेका थिए । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा नवलपुर र स्याङ्जा विजयी

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम

टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित, बंगलादेश सुपर आठमा प्रवेश

काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

सन्दीपको टी-२० आईमा १०० विकेट पूरा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन्