नेपाली राष्ट्रिय टोली थाइल्याण्ड प्रस्थान गर्ने



नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा सहभागी हुन नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको हो ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टिम आगामी बिहीबार त्यसतर्फ जान लागेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता अशोकनाथ प्याकुरेलले बताए । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ। २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी

एसिया कप क्रिकेटमा नेपाली महिला क्रिकेट टिम भारतसँग ८२ रनले पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा

काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । माल्दिभ्सको