आर्मीको दोस्रो सेटमा २५(१६ को सहज जित



त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आरजी ग्रुपमाथि एकतर्फी जित निकाल्दै सुखद् सुरुआत गरेको छ । त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले आरबिबी एनभिए राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगितामा आरजी ग्रुपमाथि एकतर्फी जित निकाल्दै सुखद् सुरुआत गरेको हो ।

खेलमा २५(९ को नतिजामा पहिलो सेट आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५(१६ को सहज जित निकाल्यो । आर्र्मीसामु निरीह बनेको आरजी ग्रुपले तेस्रो सेटमा पनि १० अंक पारगर्न सकेन। साविक विजेता आर्मीले तेस्रो सेट २५(९ कै नतिजामा आफ्नो पक्षमा पार्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको खेलमा

सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत शुक्रबार भएको खेलमा नवप्रवेशी

नेपालद्वारा मलेसिया पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया

नेपालद्वारा कुवेत ९ विकेटले पराजित

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको तेस्रो