मेलबर्न स्टार्सद्वारा क्रिकेटमा चौथो जित



काठमाडौं । मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा चौथो जित हात पारेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा चौथो जित हात पारेको हो ।
बिहीबार भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गरेको हो । तर सन्दीप भने आजको खेलमा प्लेइङ इलाभेनमा थिएनन् ।
१४३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो। मेलर्बनको जितमा निक लर्किन र मार्कुस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । लर्किनले ८ चौका र १ छक्का प्रहार गर्दै ४५ बलमा ६५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ