जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा



शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । च्यासल युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । अधिकांश समय च्यासल हाबी भएको खेलमा जावलाखेलले उत्कृष्ट जित निकाल्यो ।

लिगमा ९९ गोल गरिसकेका च्यासलका स्ट्राइकर सन्तोष साउखललाई सय गोल बनाउने राम्रो अवसर समेत गुम्न पुग्यो । जावलाखेलले भने दोस्रो हाफको ८१औं मिनेटमा गोल गर्दै अग्रता लियो । रुपबहादुर लामाले गोल गर्दै जावलाखेलाई अग्रता दिलाएको एक मिनेट नबित्दै बिजय घलानले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार

साफ यु–१९ महिला टोलीको विदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागी हुने

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट