जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा



शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । च्यासल युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । अधिकांश समय च्यासल हाबी भएको खेलमा जावलाखेलले उत्कृष्ट जित निकाल्यो ।

लिगमा ९९ गोल गरिसकेका च्यासलका स्ट्राइकर सन्तोष साउखललाई सय गोल बनाउने राम्रो अवसर समेत गुम्न पुग्यो । जावलाखेलले भने दोस्रो हाफको ८१औं मिनेटमा गोल गर्दै अग्रता लियो । रुपबहादुर लामाले गोल गर्दै जावलाखेलाई अग्रता दिलाएको एक मिनेट नबित्दै बिजय घलानले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ