पृथ्वी जयन्तीका अवसरमा ‘पृथ्वी जयन्ती’ खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने



काठमाडौं । राष्ट्रिय सरोकार मञ्च सुदूरपश्चिम शाखाले पृथ्वी जयन्तीका अवसरमा पृथ्वी जयन्ती खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी पुस २६ गते प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ, दोस्रोलाई ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय रङ्गशालाका रुपमा विकास गरिने

काठमाडौं । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रुपमा विकास गर्ने

खुमलटारद्वारा शेर्पा पराजित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन

नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ