पृथ्वी जयन्तीका अवसरमा ‘पृथ्वी जयन्ती’ खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने



काठमाडौं । राष्ट्रिय सरोकार मञ्च सुदूरपश्चिम शाखाले पृथ्वी जयन्तीका अवसरमा पृथ्वी जयन्ती खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी पुस २६ गते प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ, दोस्रोलाई ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेष्ट ईण्डिजबिरुद्धको दोस्रो टि–२० मा श्रीलंका विजयी,वेस्टइन्डिज ४३ रनले पराजित

वेष्टईण्डिजबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी टोली श्रीलंका विजयी भएको छ । घरेलु टोलीलाई

’बी’ डिभिजन लिगमा सातदोबाटोको जित

काठमाडौं । शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ

प्रिमियर लिगमा चेल्सी, टटनह्याम र एभर्टनको जित

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा चेल्सी, टटनह्याम र एभर्टन विजयी भएका छन्

‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती