बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स लिगको फाइनलमा प्रवेश



काठमाण्डौ । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो । पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै अघि बढाएकोमा आलम १३ बलमा २० रन बनाउँदै आउट भएका थिए ।

पुनित जारी आईपीएलमा सर्वा्धिक रन बनाउने खेलाडी पनि बनेका छन् । शीर्ष स्थानमा रहेका काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लाई उछिन्दै पुनित शीर्ष स्थानमा उक्लिएका हुन् । ज्ञानेन्द्रले २०१ रन बनाएर शीर्ष स्थानमा थिए । तर आज वुटबलविरुद्ध १८ रन बनाएपछि पुनितले शीर्ष स्थान कब्जा गरेका हुन् । टमको स्कोर १३६ रन हुँदा विराटनगरले चौथो विकेट गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको

एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा

टी-२० विश्वकप छनोटका लागि त्रिदेशीय सिरिज आयोजना गर्ने क्रिकेट संघको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टी–२० सिरिज