बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स लिगको फाइनलमा प्रवेश



काठमाण्डौ । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो । पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै अघि बढाएकोमा आलम १३ बलमा २० रन बनाउँदै आउट भएका थिए ।

पुनित जारी आईपीएलमा सर्वा्धिक रन बनाउने खेलाडी पनि बनेका छन् । शीर्ष स्थानमा रहेका काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लाई उछिन्दै पुनित शीर्ष स्थानमा उक्लिएका हुन् । ज्ञानेन्द्रले २०१ रन बनाएर शीर्ष स्थानमा थिए । तर आज वुटबलविरुद्ध १८ रन बनाएपछि पुनितले शीर्ष स्थान कब्जा गरेका हुन् । टमको स्कोर १३६ रन हुँदा विराटनगरले चौथो विकेट गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल टी ट्वान्टी लिगको टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा

क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ

विश्व आइस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ