साविक विजेता मनाङ मर्स्याङ्दीद्वारा लगातार तेस्रो जित



सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले जित हात पारेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार तेस्रो खेलमा जित हात पारेको हो । बिहीबार १० खेलाडीमा सीमित मनाङले भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १(० ले पराजित गरेको हो।

मनाङको जितमा जगजित श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको२५ मिनेटमा रिबाउन्डमा गोल गरेका थिए। मनाङका भिदाल लुइसको प्रहारलाई ब्रिगेडका गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा जगजितले गोल गरेका थिए। जितसँगै मनाङ ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप क्रिकेटमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा

दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र स्याङ्जा फाइनलमा भिड्ने

  कास्की । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष