अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । भद्रकालीस्थित आर्मीको मुख्यालय मैदानमा भएको खेलमा प्रधानसेनापति महिला अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई(शून्यले हराउँदै एपीएफले उपाधि उचालेको हो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक(एक गोल गरे । एपीएफका लागि रेखा पौडेलले दोस्रो गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण

मेस्सीविनै बार्सिलोना कोपा डेल रेको प्रिक्वार्टरफाईनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रवेश गरेको छ । अन्तिम

प्रिमियर लिगमा लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

इग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुललाई बर्नलेले १–० ले हराएको छ । लिभरपुललाई उसकै

ला लिगामा एट्लेटिकोले बनायो ७ अंकको अग्रता

लुइस सुआरेजको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को