नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश



काठमाडौँ । नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई एक शून्य गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलको यात्रा तय गरेको हो । सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो।

अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो । नेपालको जितका लागि सुनिल बलले खेलको १० औ मिनेटमा गोल गरेका थिए । उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि

पीएम कप क्रिकेटः सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट