कुस्तीमा भारतलाई चार स्वर्ण



जनकपुरधाम । दक्षिण एशियाली खेलकुद (साग)प्रतियोगिता अन्तर्गत जनकपुरधाममा शुक्रबार रेसलिङ्ग (कुस्ती) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् ।

शुक्रबार भएका चारवटा खेल मध्ये भारत ४ स्वर्ण, श्रीलंका ३ रजत १ कास्य र नेपालले १ रजत ३ कास्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालले

६९ पदकका साथ टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा

जापानमा जारी टोकियो ओलम्पिक-२०२० को पदक तालिकाको शिर्षस्थानमा चीन यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

एन्फाका प्रवक्ता किरण राईद्वारा राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सोमबार आफ्नो