नेपाल प्रहरीका ४६ एसपीको सरुवा, को कहाँ ?(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४६ एसपीको सरुवा भएको जानकारी दिएको छ ।