तस्बिरमा हेर्नुस् महभिरमा महसिकार


म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण मानिन्छ ।

तस्बिर:सन्तोष गौतम  /रासस