फोटोमा हेर्नुस् चोभारमा प्राकृतिक कलाकृति
काठमाडौं । यो काठमाडौंको चोभार क्षेत्र हो । यहाँ ढुंगामा विभिन्न आकृति देख्न सकिन्छ । विभिन्न बस्तुको आकृति कसैले बनाएको नभई प्राकृतिक रुपमानै यस्तो रहेको बताइन्छ । यसलाई अवलोकन गर्नका लागि मानिसहरु टाढा टाढाबाट समेत त्यहाँ जाने गरेका छन् ।