खाना बाँड्न बाबुराम भट्टराई खुलामञ्च पुग्दा….



काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार उनीहरुलाई खाना खुवाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका छन् ।

खुल्लामञ्च पुगेका भट्टराईले त्यहाँ खाना खान लाइनमा बसेकाहरुलाई केहीबेर खाना बाँडेका छन् । खाना वितरणपछि भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरे पछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ! जनसेवामा खटेका हाम्रो टिम नेपाल, मानवी क्रिएटिव एशोसिएसन,GOSSIP QUEEN, Hamro Sano Prayas लाई धन्यवाद !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास