रौतहटमा हत्या गरिएका पूजारी श्रीराम साहलाई धार्मिक शहीद घोषणा गर्न माग



काठमाडौं । भदौ तीन गते रौतहटको माधवनारायण नगरपालिकास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या भएको बिषयलाई लिएर बिभिन्न धार्मिक संस्थाले दोषीलाई कारबाहीको माग गरेका छन् ।

विभिन्न ११ वटा संस्थाले विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका हुन् , विज्ञप्तिमा भनिएको छ,‘ साधुसन्त, पण्डित, पूजारीको हत्या जस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले सरकार सँग माग गरेको छ, यसरी माग गर्नु कदापि नाजायज होइन । आफ्ना नागरिकको जिउधनको सुरक्षा दिनु राज्यको कर्तव्य हो र कसैेको पनि ज्यान मारिएको घटनालाई अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नु राज्यको प्रमुख दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना

११ महिनामा चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि