बौद्धनाथ क्षेत्र विकास समितिद्वारा क्वारेन्टाइनका लागि शैया र बेड सेट प्रदान



काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापन गर्नका लागि स्तुपा सामुदायिक अस्पताललाई शैया सामग्री एवम् २० थान बेड सेट उपलव्ध गराएको छ ।

समितिका अध्यक्ष चन्द्रमान लामाले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा. गणेश योन्जनलाई सो सामग्री हस्तान्तरण गरेका छन् । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती

उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्युु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

आँधीखोलाको अस्तित्व सङ्कटमा

वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका