भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक



भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्ममा संजय दत्तलाई ‘अधिरा’ पात्रमा खलनायकको भूमिकामा देख्न सकिनेछ। उनको जन्मदिनको अवसरमा बुधबार ‘अधिरा’ पात्रको पहिलो लुक सार्वजनिक गरिएको हो।

संजय दत्तले ट्वीटरमार्फत केजीएफको टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर १’ सुपरहिट भएपछि ‘केजीएफ च्याप्टर २’ निर्माण गरिएको हो। यस वर्षको बहुप्रतिक्षित यो फिल्म अक्टोवरमा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको

असारमा ‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी

मनाङ सदरमुकाम चामे जान काठे पुलको भर, छैन पक्की पुल

मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको

यसवर्ष  ढोरपाटनमा १० नाउर र सात झारलको सिकार

  गलकोट (बागलुङ) । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार