त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा



काठमाडौं । सरकारले भदौ एक गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्ने निर्णय गरेसँगै हवाई सेवा प्रदायक कम्पनीहरुले तयारी सुरु गरेका छन् । उनीहरुले टिकट बुकिङ खुला गर्न थालेका छन् । त्यस्तै कोरोना कारण स्वास्थ्य सुरक्षा मापदण्ड सबै प्रक्रिया पूरा गरी अभ्यास उडान समेत गर्न थालेका छन् । उडान सुरु हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तयारी गरिएको छ ।
फोटोमा हेर्नुस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको