त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा



काठमाडौं । सरकारले भदौ एक गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्ने निर्णय गरेसँगै हवाई सेवा प्रदायक कम्पनीहरुले तयारी सुरु गरेका छन् । उनीहरुले टिकट बुकिङ खुला गर्न थालेका छन् । त्यस्तै कोरोना कारण स्वास्थ्य सुरक्षा मापदण्ड सबै प्रक्रिया पूरा गरी अभ्यास उडान समेत गर्न थालेका छन् । उडान सुरु हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तयारी गरिएको छ ।
फोटोमा हेर्नुस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको