काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार



काठमाडौँ । काठमाडौंको सीतापाइलामा बिहीबार राति एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । राति दही किन्न निस्किएका कार्कीमाथि अज्ञात व्यक्ति एसिड प्रहार गरी फरार भएका थिए ।

कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा एसिड परेको बताइएको छ । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।

बाल यौन दुराचार मुद्दामा बम्जन दोषी ठहर

सर्लाही । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी

  गैँडाको खाग खरिद बिक्रीको अभियोगमा चितवन जिल्ला अदालतमा नौजनाविरुद्ध मुद्दा दायर

  चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग