ल हेर्नुस् हामीहरुको विकासको नमूना ! पर्सा जिल्लाको एउटा सडक(भिडियोसहित)



वीरगंज । वर्षायाममा हिलोको होली खेल्न र असारे विकास देख्न प्रत्येक वर्ष वीरगंजबाट लगभग २०/२५ किलोमिटर टाढा पश्चिम गाउँतिर आए हुन्छ । बिगतका अनगिन्ती वर्षदेखि वर्षायाममा दुःख सहँदै आएका पोखरिया नगरपालिका, कालिकमाई गाउँपालिका, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकासँगै पर्साको अन्य गाउँपालिकाको अवस्था पनि यस्तै हुने गर्दछ ।

छिपहरमाई गाउँपालिकाको भिस्वा पुग्न यो सडकको वर्तमान अवस्थाले वीरगंज र पर्सा जिल्लाको अन्य गाउँपालिकाहरुबीच समेत सम्बन्ध विच्छेद गराएको छ । सँगै गाउँगाउँमा सिंहदरबार भन्दा नि भ्रष्टाचारको शाखा खोले बेस हुन्थ्यो भने अनुभूति यो दृश्य ले गराएको देखिन्छ ।
भिडियो : अशोक कुशवाहको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

गलेश्वर (म्याग्दी)  । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल

कौसी खेतीमा आकर्षण

काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको

भिरमा मह काढेको दृश्य छायांकन गर्न म्याग्दी पुग्यो नेसनल जियोग्राफीको टोली

म्याग्दी ।  भिर महको निकालेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफीको टोलीसहित स्पेन र

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई