पशुपति क्षेत्रका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न कोष उदासिन



काठमाडौं । आराध्यदेव पशुपतिनाथको हिन्दूहरुका लागि छुट्टै आस्था र महत्व छ । त्यही आस्था र महत्वका कारण विश्वका हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने गर्छन् । यही विश्वासका साथ मानिसले पशुपतिनाथमा ठूलो मात्रा दान पनि गर्छन् ।

तर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सकेको छैन । जसका कारण त्यहाँ पुग्ने मानिसको मन खिन्न हुने गरेको छ । ऐहिासिक सम्पदा माटोमा मिल्ने अवस्थामा पुग्दा त्यसको संरक्षणमा कोष लाग्नु पर्ने हो । यसमा कोषको ध्यान जाओस् । फोटोः उपेन्द्र विक्रम पुरुष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको

२५ लाख जरिवाना फैसला सुनाइएका श्रेष्ठ पक्राउ

काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल