५० हजार घुस रकमसहित कैलालीमा प्रहरी निरीक्षक र कानुन व्यवसायी अख्तियारको फन्दामा 



काठमाडौं । सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा बिहीबार कैलालीका प्रहरी निरीक्षक र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवत लिँदै गर्दा प्रहरी निरीक्षक प्रकाशसिंह कार्की पक्राउ परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा

मेलम्चीमा फेरि बाढी, सात घर बगायो

मेलम्ची । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर

जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल

बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते

बागलुङ । बागलुङमा सोमबार बिहान यात्रु बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको