भर्चुअल मिटिङका बेला अश्लिल दृष्य प्रसारणबारे छानबिन सुरुः पर्यटन बोर्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका बेला भएको घटनाबारे क्षमा मागेको छ । बार्डले विज्ञप्ति जारी गरी मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना भएको उल्लेख गरेको छ ।

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानविन प्रक्रिया अगाडी बढाइसकेको समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा

दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली