स्वतन्त्र युवा संगठनद्वारा संविधान संशोधनको खुसीयालीमा दीपावली



काठमाडौं । प्रतिनिधिसभाले शनिवार नेपालको नयाँ नक्शा लागू गर्नेगरी संविधान संसोधन गरेकोमा स्वतन्त्र युवा संगठनले दीपावलीसहित स्वागत गरेको छ । यस्तै संगठनका जिल्ला शाखाहरुले पनि दीपावलीसहित कार्यक्रमहरु गरेका छन् ।

स्वतन्त्र युवा संगठन सिरहाले सिरहा जिल्ला संयोजक दिलिप यादवको नेतृत्वमा कालापानी, लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहासिक कार्यका लागि सरकार, राजनीतिक दलहरु,जनप्रतिनिधिहरुलाई यसरी धन्यवाद प्रकट गरेर दीप प्रज्वलन गर्यो । संगठनका अध्यक्ष विजय थापाले यस्तो कार्य गर्ने सिरहा शाखालाई धेरै धन्यवाद दिँदै सम्पुर्ण नेपालीलाई बधाई ज्ञापन गर्नु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

जाजरकोटमा युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाअध्यक्ष पक्राउ

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको

गोङ्गबुबाट पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।