व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरु सडक प्रदर्शनमा



काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंका व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । लामो समयदेखि लकडाउन हुँदा आर्थिक समस्या बढेको र चुलो समेत बल्ने अवस्था नरहेको भन्दै व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

केही दिनदेखि व्यवसाय संचालन गर्न थालेकोमा प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले आफूहरुलाई व्यवसाय संचालन गर्न दिनुपर्ने र राहत प्याकेज घोषणा गर्न माग गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज