लकडाउनमा रमाउन सिक्नुस् हिमानी र छोरीहरुको नाच हेरेर



काठमाडौं । भनिन्छ मानिसले परिस्थिति अनुसार रमाउन जान्नुपर्छ । अझ लकडाउन भएको करिव तीन महिना पुग्न लागिसकेको छ । घरमै बसेर मानिस दिक्क भइसकेका छन् । त्यसैले मानिसले आफूलाई भुलाउन विभिन्न उपाय अपनाउँछन् र त्यसलाई सामाजिक संजालमा पोष्ट गर्ने गर्छन् ताकि अरु पनि यसैगरी रमाउन सकुन् ।

पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ । गुराँसको फेदमुनी सम्झनाको छायाँ गीतमा नाचेको दृष्य हेर्नुस्…..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला

पर्यटक नभएपछि सुनसान घलेगाउँ

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरवास गत भदौ १ गतेबाट खुले पनि

कैलालीमा असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ

चोरीका ४ थान मोटरसाईकलसहित तीन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले