महाराष्ट्रमा मात्रै चीनमा भन्दा बढी कोरोना संक्रमित



भारतको महाराष्ट्रमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या चीनको भन्दा बढी भएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार १९१ थियो ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । लगातार पाँचौँ दिन करिब दश हजार नयाँ सङ्क्रमित थपिएका छन् । महाराष्ट्र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहरमा पर्छ । महाराष्ट्रमा सङ्क्रमणबाट दुई हजार ९६९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली जाने

काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ ।

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा

मेलम्चीमा फेरि बाढी, सात घर बगायो

मेलम्ची । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर

जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल