हिमानी कोषद्वारा थापाथलीस्थित प्रसुति गृहलाई स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । हिमानी कोषले इन्द्र राज्य लक्ष्मीदेवी परोपकार अस्पताल (प्रसुती गृह ) थापाथलीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शुक्रबार कोषले अस्पताललाई २०० थान पिपिई,२०० थान मास्क, २०० थान ग्लोब्स र २०० थान स्यानिटाईजर, नेपालको पश्चिमी नाका गौरीफन्टाको लागी १०० थान पिपिई, २५०० थान सर्जिकल मास्क, २५०० थान ग्लोब्सका साथै १५०० कार्टुन पानी र १०,००० वटा साबुनको लागी आवश्यक रकम, नेप्सेम्याक नामक फोहोरमैला संकलन केन्द्रलाई १० थान पिपिई, १०, १० थान सर्जिकल मास्क र युटिलिटि ग्लोब्स सहितको सामगी प्रदान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान सुरु

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम

परराष्ट्रमन्त्रीको शपथ बदरको माग गर्दै सर्वोच्च रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको