कपिलबस्तुबाट अर्घाखाँची ल्याइएको ताजा तरकारी यसरी फालियो(भिडियोसहित)



डा. रवीन्द्र पाण्डे ।

…. कपिलबस्तुबाट अर्घाखाँचीको सन्धिखर्कमा ल्याइएका यी ताजा तरकारीहरू ( गोलभेंडा, करेला, घिरौंला, भिंडी, बोडी खुर्सानी, लौका ) बाट कोरोना सर्छ भनेर संस्थागत निर्देशनमा यसरी नष्ट गरिएको छ |
.
जनचेतना अभिवृद्धि गर्ने निकायमा धनचेतना मात्र भएका पात्र र प्रवृति कायम रहेसम्म यस्ता हजारौं घटना, त्रास र भ्रमका बादलहरु आकासमा मडारिरहनेछन् |

.
तरकारी ल्याएका भाँडा / बोरालाई सामान्य तरिकाले संक्रमणरहित बनाउने, तरकारीलाई राम्रोसंग पखाल्ने र घाम र वा हावामा राखेपछि संक्रमणरहित हुन्छन् | कोरोना भाइरस खाना तथा तरकारीबाट मान्छेलाई सरेको अहिलेसम्म कुनै प्रमाण छैन | सुरक्षित रुपमा पकाएर सेवन गर्न डर मान्नुपर्दैन |
.
डर त हाम्रो अज्ञानता, भ्रम र अकर्मन्यतासंग मान्नुपर्छ |
.
बिशेष धन्यबाद : अर्जुन खनाललाई !
( भिडियो – फेसबुकबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई