कपिलबस्तुबाट अर्घाखाँची ल्याइएको ताजा तरकारी यसरी फालियो(भिडियोसहित)



डा. रवीन्द्र पाण्डे ।

…. कपिलबस्तुबाट अर्घाखाँचीको सन्धिखर्कमा ल्याइएका यी ताजा तरकारीहरू ( गोलभेंडा, करेला, घिरौंला, भिंडी, बोडी खुर्सानी, लौका ) बाट कोरोना सर्छ भनेर संस्थागत निर्देशनमा यसरी नष्ट गरिएको छ |
.
जनचेतना अभिवृद्धि गर्ने निकायमा धनचेतना मात्र भएका पात्र र प्रवृति कायम रहेसम्म यस्ता हजारौं घटना, त्रास र भ्रमका बादलहरु आकासमा मडारिरहनेछन् |

.
तरकारी ल्याएका भाँडा / बोरालाई सामान्य तरिकाले संक्रमणरहित बनाउने, तरकारीलाई राम्रोसंग पखाल्ने र घाम र वा हावामा राखेपछि संक्रमणरहित हुन्छन् | कोरोना भाइरस खाना तथा तरकारीबाट मान्छेलाई सरेको अहिलेसम्म कुनै प्रमाण छैन | सुरक्षित रुपमा पकाएर सेवन गर्न डर मान्नुपर्दैन |
.
डर त हाम्रो अज्ञानता, भ्रम र अकर्मन्यतासंग मान्नुपर्छ |
.
बिशेष धन्यबाद : अर्जुन खनाललाई !
( भिडियो – फेसबुकबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शर्माविरुद्ध तीन करोड ६ लाख ५४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका चिकित्सकको मृत्यु भएको छ

डा. केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ

दशैँको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत