एमसीसी अनुमोदन नगर्न माग गर्दै माइतीघर क्षेत्रमा प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्न काठमाडौंको माइतीघर मण्डला पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार नेपालका लागी नेपाली अभियान लगायतका युवा संस्थाहरुको संयुक्त आयोजनामा एमसीसीको विरोध हुँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले सीमित स्थानमा मात्र बसेर प्रदर्शन गर्न आग्रह गर्दा पनि प्रदर्शनकारीले प्रहरी घेरा तोडेपछि पानीको फोहराले प्रदर्शनकारीलाई तितरवितर पारिएको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाइ प्रहरीले नै भ्यानमा राखि उपचारका लागि लगेको थियो ।
उनीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले रुकुम घटनाको विरोधमा पनि नारावाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी। बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर। गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक