धादिङलाई केन्द्र बनाएर ४.८ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी भित्र्याइयो दशैँघरमा फूलपाती फोटोमा हेर्नुस्

दशैंको सातौं दिन शुक्रबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उखु, अदुवा, केराको

देशबासीमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ सहित)

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको

दशैँ चहलपहल शुरु, फूलपाती भित्र्याइँदै : बढाइँ प्रतीकात्मक हुने

  काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा

श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन पत्रकार महासंघकाे आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार-कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक,