सुर्खेतमा भारतबाट आएका एक युवकको मृत्यु, कोरोना परीक्षण हुँदै
काठमाडौं । भारतको गुजरातबाट नेपाल फर्किएका सुर्खेतका एक युवकको मृत्यु भएको छ । सुर्खेतको चिगाडका २२ वर्षीय युवकको सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतला लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । वाथ रोग भएका युवककको मृत्युपछि स्वाव परीक्षणका लागि निकालिएको छ ।