नेविसंघका पूर्वमहामन्त्री काफ्लेले गरे कोरोना कोषमा दुई लाख सहयोग



काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विवाहको खर्च कटौती गरी सरकारद्वारा गठित कोरोाना राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।

उनले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत दुई लाख रुपैयाँ कोरोना राहत कोषमा जम्मा गरेका हुन् । काफ्लेले आफ्नो विवाहको खर्च कटौती गरेर उक्त रकम कोरोनाविरुद्धको लडाइँमा सघाउन सरकारलाई सहयोग गरेको बताएका छन् ।

आइतबार बैबाहिक बन्धनमा बाँधिएका काफ्लेले सोमबार बिहान धर्मपत्नी मेनुका अधिकारीका साथ सिंहदरबार पुगेर उक्त रकम हस्तान्तरण गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

नारायणकाजी भन्छन्-अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक लाग्दैन

भरतपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा