काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको भिड



काठमाडौं । काठमाडौंमा अलपत्र परेका आफ्ना क्षेत्रका नागरिकलाई स्थानीय निकायहरुले सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था गरेपछि काठमाडौंको कोटेश्वर र जडिबुटी क्षेत्रमा घरजानेको भिड लागेको छ ।

लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् । मंगलबार काठमाडौंको कोटेश्वर र जडिबुटी क्षेत्रमा घर जाने मानिसहरुको भिड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।