अप्ठ्यारोमा परेका नागरिकलाई तारकेश्वरमा निःशुल्क खाना खुवाइने



काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ६ का युवाहरुले गरिब र असाय वडाबासीलाई लकडाउनको समयसम्म निःशुल्क खानाको व्यबस्था गरेका छन् । धर्म विद्याश्रम आधारभूत विद्यालयको (महाङ्काल स्कुल) प्राङ्णमा तारकेश्वर नगरपालिका ६ का का समुदायले कोरोना महामारीबाट उत्पन्न विषम परिस्थितिमा ता.न.पा(६ भित्र बसोबास गर्ने न्यून आय तथा ज्याला मजदुरी गरी दैनिक जिवीकोपार्जन गर्ने नागरिकहरुलाई निःशुल्क खानाको व्यवस्था शुक्रबारदेखि गर्न लागेका हुन् । उनीहरुले बिहान दश बजेदेखि मध्यान्ह १२ बजेसम्म खाना खुवाउने बताएका छन् ।

उनीहरुले यो पवित्र सामाजिक कार्यमा सहयोगी हातहरु बढाउन चाहनेले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सुशील बस्न्यात ९८५१०२७४६९
रामचन्द्र घिमिरे ९८५१०६८२३७
राधेश्याम बस्नेत ९८४१११३१४१
सायर मर्दन बस्नयात ९८४९१७९३१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जरबरजस्ती गर्नेक्रममा प्रतिकार गर्दा सन्तोषीको हत्या, अभियुक्त सुरेश तिमल्सिना पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले

सन्तोषीको हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई

पहिरोमा पुरिएर रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको

अख्तियारद्वारा चुडामणि शर्मासिहत तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित