नयाँवर्षको बिहान दीप पूजन र साँझ दीप मालिका गर्न आह्वान



काठमाडौं । विश्व हिन्दु परिषद् नेपाल धरानले सोमबार बिक्रम सम्वत २०७७ साल बैशाख १ गते सोमबार । अभि नव बर्षको दिन बिहान सूर्योदय ५ बजेर ४३ मिनेट र सूर्यास्त ६ बजेर २७ मिनेटमा हुने भएकोले उक्त बेलामा बिहान दीप पूजन र बेलुका दीप मालिका गर्न सबैमा आह्वान गरेको छ ।

परिषद्का अध्यक्ष देवराज अधिकारीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘ अभि नबबर्ष अमृत बेला सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा हुने भएको हुँदा त्यस अबस्थामा हामीले दीप पूजन गर्यौं भने जस्तै कष्टबाट पनि मुक्ति प्राप्त गर्न सकिन्छ । आध्यात्मिक दर्शनको आधारमा बिहान टपरीमा एक मानो चामल, फूल र गणेशको मूर्ति राखि दियो बाल्नु शुभ मानिएको छ । सो गर्नलाई सम्पूर्ण भक्तजनलाई आब्हान गरिन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरानै धारमा फर्काइयो मर्स्याङदी

मनाङ । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ

३३ किलो सुनकाण्डका फरार प्रतिवादी भोजराज भण्डारी पक्राउ

काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शुक्रबार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको

यी हुन् मदन पुरस्कारको प्रारम्भिक सूचीमा परेका ९ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन्