चट्याङ लागेर संखुवासभामा एक जनाको मृत्यु



खाँदबारी । सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका–२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।

शनिबार राति राई घरमै बसिरहेका बेला चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

सात महिनामा सवारी दुर्घटनामा परी झापामा ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको