काठमाडौं छाड्ने नागरिकलाई बाहिर जान दुई दिनको समय दिने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिर जान नपाएका नागरिकका लागि बाहिर जान दुई दिनको समय दिने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबार दुई दिन उपत्यका बाहिर जान चाहनेलाई समय दिने निर्णय गरेको हो ।

सरकारले लकडाउन घोषणा गरेपछि धेरै नागरिक काठमाडौंमा रोकिएका छन् । यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ । उनीहरुलाई कसरी पठाउने भन्नेबारे गृह मन्त्रालयले मापदण्ड बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरानै धारमा फर्काइयो मर्स्याङदी

मनाङ । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ

३३ किलो सुनकाण्डका फरार प्रतिवादी भोजराज भण्डारी पक्राउ

काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शुक्रबार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको

यी हुन् मदन पुरस्कारको प्रारम्भिक सूचीमा परेका ९ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन्