शंकर ग्रुपका सञ्चालक थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ



काठमाडौँ । थर्मलगनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार बिहान पक्राउ गरेको हो ।

अग्रवालले ५ हजार रुपैयाँमा पाइने थर्मलगन १५ हजारसम्म लिएर बिक्री गरेका प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ६७ थान थर्मलगन पनि बरामद गरेको छ । किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले गतसाता मात्रै नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

श्रीमती हत्या अभियोगमा थुनमा रहेका दोलखाका एक थुनुवाले गरे आत्महत्या

चरिकोट । जिल्ला कारागार दोलखामा पूर्पक्षका लागि थुनामा रहेका एक थुनुवाले शुक्रबार कारागारभित्रै

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।