राजधानीमा महिला हिंसा विरुद्ध साईकल ¥याली



ललितपुर । समाजमा एकपछि अर्को महिला हिंसाका घटनाहरुका समाचार बनिरहेका बेला राजधानीमा केही सचेत समुहले महिला हिसां विरुद्ध रचनात्मक कार्यक्रम गरेका छन । साईकलमा चढेर महिला हिंसा रोक्ने सन्देशमुलक कार्यक्रम सम्पन्न गरेका छन । राजधानीमा विभिन्न गाडीहरुका कारणले दुषित  भएको बेला महिला हिंसा विरुद्ध साईकल ¥याली सम्पन्न भएको छ । शनिवार यो ¥याली पदम कन्या क्याम्पसबाट शुरु भई पाटनको दरवार एस्क्वायरमा पुगेर समापन भएको थियो ।

आयोजित र्यालीमा कुमारी बैंक र भिजिट नेपाल लेखेको टि -सर्ट लगाएर महिला तथा पुरुष साइकल ¥यालीमा सहभागी भएका हुन् । दुई सय साइकल राइडरहरु भाग लिएका थिए । आयोजक समितिकी एक प्रतिनिधि विविशा चालिसेका अनुसार रयालीमा दुई सय महिला तथा पुरुष सहभागि थिए । जनचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजक प्रतिनिधि चालिसेले जानकारी दिईन ।

शव्द तथा तस्वीरः शिवशंकर चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा,

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

चितवन। चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण