राजधानीमा महिला हिंसा विरुद्ध साईकल ¥याली



ललितपुर । समाजमा एकपछि अर्को महिला हिंसाका घटनाहरुका समाचार बनिरहेका बेला राजधानीमा केही सचेत समुहले महिला हिसां विरुद्ध रचनात्मक कार्यक्रम गरेका छन । साईकलमा चढेर महिला हिंसा रोक्ने सन्देशमुलक कार्यक्रम सम्पन्न गरेका छन । राजधानीमा विभिन्न गाडीहरुका कारणले दुषित  भएको बेला महिला हिंसा विरुद्ध साईकल ¥याली सम्पन्न भएको छ । शनिवार यो ¥याली पदम कन्या क्याम्पसबाट शुरु भई पाटनको दरवार एस्क्वायरमा पुगेर समापन भएको थियो ।

आयोजित र्यालीमा कुमारी बैंक र भिजिट नेपाल लेखेको टि -सर्ट लगाएर महिला तथा पुरुष साइकल ¥यालीमा सहभागी भएका हुन् । दुई सय साइकल राइडरहरु भाग लिएका थिए । आयोजक समितिकी एक प्रतिनिधि विविशा चालिसेका अनुसार रयालीमा दुई सय महिला तथा पुरुष सहभागि थिए । जनचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजक प्रतिनिधि चालिसेले जानकारी दिईन ।

शव्द तथा तस्वीरः शिवशंकर चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज

गोठाटार गोलीकाण्डमा संलग्न एक महिलासहित तीन जना सार्वजनिक

काठमाडौं । असोज ४ गते गोठाटारमा भएको गोली प्रहारबाट मारिएका लाल महम्मद (दर्जी)को

चाडपर्वमा ग्रामीण यात्रुको समस्याः एक किलोमिटरको भाडा २५ रुपैयाँ !

मलेखु । ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको

सकियो गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका