दुर्घटना न्यूनीकरणका लागि चालक बढी जिम्मेवार हुनुपर्छ



काठमाडौं । सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालक र पैदलयात्री आफैं होशियार हुनुपर्नेमा जोड दिइएको छ । प्रेस्टिज मिडिया प्रालिले काठमाडौंमा गरेको कार्यक्रमका सहभागीले सवारी चालकका कारण बढी दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरणका लागि चालक बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पेनस्टार क्लबका अध्यक्ष भुवन आचार्यले मापसे नगरी सवारी चलाउनुपर्ने, गति कम गर्नेलगायतका कुरामा चालकले ध्यान दिनुपर्ने बताए । उनले ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने बताए । त्यसैगरी पैदलयात्रीले पनि जेब्राक्रसबाट मात्र सडक पार गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काकाले गरे चार वर्षीय भतिजको हत्या

धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

लमजुङ । लमजुङमा यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे